बाँच्ने कुनै रहर छैन श्याम श्रेष्ठ (असफल) गजल युवामञ्च २०६६ भदौ by kbsSeptember 13, 2009एकपटक त मरिसकें, बाँच्ने कुनै रहर छैनआफ्नै शरीर बढी भयो, बेचिदिन सहर छैन ग्राहक आउँछन् किन्न भनी, उधारैमा दिए मात्रआँसु आउँछ जिन्दगीमा, बगिजाने नहर छैन