Skip to content

अबिरल सागर

अन्तराष्ट्रिय अदातलमा साक्षीको बयान

आज यस अन्तराष्ट्रिय अदालतमा
वर्षौवर्षदेखि उत्पीडन र यातनाका
घाउहरू लिएर उपस्थित
न्यायिक फैसलाको लागि प्रतिक्षित
एउटी सीताको पक्षमा बयान दिन
म एउटा साक्षी कठघरामा