Skip to content

डा. नारायणप्रसाद भुसाल 'धनञ्जय'

निस्सास्सिएको मेरो कविता

  • by

स्वच्छ उल्लास वातावरणमा
हुर्किएको मेरो कविता
बन्द कोठाभित्र निस्सास्सिन पुगेछ
असुरक्षित भएको महसुस गर्दै
बन्द कोठाभित्र छट्पटाइरहेछ ।
वन जङ्गलको स्वच्छ हराभरा वातावरणमा