बाँदरजस्तो नबन्नू कमला राजभण्डारी बाल कविता मुना २०६६ असोज by kbsOctober 5, 20091 Commentआज हाम्रो बारीमाढेडु बाँदर आएछभर्खर दाना पसेकोमकै भाँची खाएछ ।फूल टिपेर च्यातेछफापरबारी नाचेछरूखरूखै उफ्रेरहाँगाबिँगा भाँचेछ ।हेर्दा हामी जस्तै छ