जुम्लाले रातभर सुत्न दिएन लक्ष्मण राजवंशी भावनात्मक निबन्ध गोरखापत्र by kbsOctober 10, 2009नेपालको विकट प्रदेश कर्णालीका जिल्लाहरूमा जाने स्वप्न साँचेर मैले एक युग बिताएँ । अखवारहरूमा जुम्ला देख्थें । टेलिभिजनमा हुम्लाको दर्शन गर्थें । ती जुम्ली र हुम्लीहरू एकै आमाका दुई छोरीहरूका मुहार, रह