जीवनको परिभाषा वासुदेव ढकाल गद्य कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 25, 2010जीवनको परिभाषा तिम्रो अलग छ, मेरो अलग छ । भोगाई फरक भएर होला अनुभव र अनुभूतिका व्यथा अलग छ ।