आरोग्य शर्मा आरोग्य शर्मा गीति कविता युवामञ्च २०६७ असोज by kbsOctober 16, 2010जति बिर्सु भने पनि सम्झनामा आउँछ्यौ तिमी यो मुटुमा हरपल हरक्षण आउँछ्यौ तिमी