Skip to content

महेश्वर नेपाल

जिन्दगी चलेको हुन्छ यहाँ

दुःखमा पनि जिन्दगी चलेको हुन्छ यहाँ
मनमा आशाको दियो बलेको हुन्छ यहाँ

यस्तै रैछ मान्छेको जीवन भन्नु आखिर
सपनाको महल पनि ढलेकै हुन्छ यहाँ

लक्ष्य चुम्ने होडमा जीवन सघर्ष गर्दागर्दै