Skip to content

सृष्टि बि. रेग्मी

त्यो अबोध बालक

एकादेशमा एउटा बालक थियो । त्यसको नाम हरि थियो । उसका बुबाआमा ज्यालामजदुरी गर्दथे । केही समयपछि बुबाआमाको पनि मृत्यु भयो । घरमा ऊ एक्लै बस्दथ्यो ।