जिन्दगीका पाइला बीरबहादुर मल्ल गीति कविता by kbsAugust 14, 2011बगरमा हिडिरहेँ शितलता आफ्नो खोज्दा खोज्दै ओइलियो जिन्दगानी भाग्य आफ्नो राज्दा रोज्दै जीवनमै एक्लो यात्री साथै छैन् रुँदा हाँस्दा कति निराश जीवन यो कोही छैन् उठ्दा बस्दा बीरवहादुर मल्ल, रेडियो सानीभेरी एफ एम, रुकुम
काँडा मलाई, डाली मलाई बीरबहादुर मल्ल गीति कविता by kbsJune 8, 2011काँडा मलाई, डाली मलाई, फूल तिमीलाई आँसु मलाई, पीडा मलाई, खुसी तिमीलाई घाँम मलाई, गर्मी मलाई, शितल तिमीलाई भूईं मलाई, लामखुट्टे मलाई, झुल तिमीलाई