मै डल्दै हिंड्दा कतारभरि गोविन्द थापा गीति कविता by gobinda thapaNovember 26, 20095 Commentsम डुल्दै हिंड्दा कतारभरि। गोठाला दाइको बेहाल देखे।। म डुल्दै हिंड्दा समुन्द्रपारि। ती कुल्ली दाइको बेहाल देखे।। म डुल्दै हिंड्दा कतारभरि…….