Skip to content

मै डल्दै हिंड्दा कतारभरि


म डुल्दै हिंड्दा कतारभरि।
गोठाला दाइको बेहाल देखे।।
म डुल्दै हिंड्दा समुन्द्रपारि।
ती कुल्ली दाइको बेहाल देखे।।
म डुल्दै हिंड्दा कतारभरि…….

धन कमाउने त्यो झिनो आसा।।
बोकेर आज आए प्रवास।
भनेर आँसु बगाउँछन कुल्ली
गैंची बिसाउँदै त्यो चर्को घाममा।।
म डुल्दै हिंड्दा मरुभूमिभरि……….

बालुवामाथि भेडा चराउन।
विवस छन हाम्रा नेपाली दाजु।।
के छ नि खबर? भनेर सोद्धा ।
नेपाल सम्झी बगाउँछन् आँसु।।

सामन्तहरूको महलभित्र।।
माझ्दैछिन् भाँडा नेपाली चेली।
अत्याचार दमन सहेर पनि ।।
ब्यावस्थासँग जुध्दै छिन उनी

म डुल्दै हिंड्दा कतारभरि।
गोठाला दाइको बेहाल देखे।।
म डुल्दै हिंड्दा समुन्द्रपारि।
ती कुल्ली दाइको बेहाल देखे।।
म डुल्दै हिंड्दा कतारभरि…….

5 thoughts on “मै डल्दै हिंड्दा कतारभरि”

  1. ओहो गोविन्द जि हजुरको यो गीत
    ओहो गोविन्द जि हजुरको यो गीत देख्दा पड्दा ता मलाई सरेइ मनपर्यो है होइन तपाईंकोयो रचना
    अनी यि नेपाली हरु का एथार्थ बदी घट्ना हरुको आफ्ना ढुख पिडा हरु गिद्को माध्यम बाट भये पनि
    बिसाउनु भको रहेछ र हजुरलाई धेरेइ धेरेइ बधाई छ
    मधु बन्जादे
    दोहा कतार

  2. ओहो गोविन्द जि हजुरको यो गीत
    ओहो गोविन्द जि हजुरको यो गीत देख्दा पड्दा ता मलाई सरेइ मनपर्यो है होइन तपाईंकोयो रचना
    अनी यि नेपाली हरु का एथार्थ बदी घट्ना हरुको आफ्ना ढुख पिडा हरु गिद्को माध्यम बाट भये पनि
    बिसाउनु भको रहेछ र हजुरलाई धेरेइ धेरेइ बधाई छ
    मधु बन्जादे
    दोहा कतार

    1. तपाईंलाई हार्दिक धन्याबाद
      तपाईंलाई हार्दिक धन्याबाद छ
      मधु बन्जादे जि

  3. वास्तब्मा हजुरको यो गीतले
    वास्तब्मा हजुरको यो गीतले कतार मा बस्ने ३ लाख भन्दा बडी नेपिली हजुको वास्त्वबिक्ता लाई समेटेको छ
    हस्ट तपाईंलाई हार्दिक धन्याबाद छ
    नाबिन भुसाल
    दोहा कतार

  4. gobind ji tapaiko kabitako
    gobind ji tapaiko kabitako kathaa bastule thik thau bheteko malai ta lagyo tapaiko nepali wordsko pakchyma nikkai nai suddi banaunu aabsyk dekhiyo k sahayog m garn sakchhu??? aafule janeko jatti matra ho aru sab thik rhechh, kalamko krantima nirantar lagnu hola dhnybad!

    बालुवामाथि भेडा चराउन।
    विवस छन हाम्रा नेपाली दाजु।।
    के छ नि खबर? भनेर सोद्धा ।
    नेपाल सम्झी बगाउँछन् आँसु।।

    सामन्तहरूको महलभित्र।।
    माझ्दैछिन् भाँडा नेपाली चेली।
    अत्याचार दमन सहेर पनि ।।
    ब्यावस्थासँग जुध्दै छिन उनी
    “mridu”

Leave a Reply

Your email address will not be published. Required fields are marked *