तिमी बिनाको जीवन Nama raj dhungana गीति कविता आफ्नै by Nama rdDecember 6, 2009तिमी बिनाको जीवन यो बाँचे पनि मरे जस्तै भो॥ तिमी आउँछ्यौ निदरीमा सुशेली सुसेल्दै मुटुभित्र राख्छ्यौ मलाई धड्कनसँग खेल्दै