Skip to content

तिमी बिनाको जीवन


तिमी बिनाको जीवन यो
बाँचे पनि मरे जस्तै भो॥

तिमी आउँछ्यौ निदरीमा सुशेली सुसेल्दै
मुटुभित्र राख्छ्यौ मलाई धड्कनसँग खेल्दै

तिमी बिनाको जीवन यो
बाँचे पनि मरे जस्तै भो॥

एकोहोरो हेरिरहन्थे एकै नजर हेर्थ्यौ
माधुर्य बोली अनि मिठो मुस्कान छोड्थ्यौ

तिमी बिनाको जीवन यो
बाँचे पनि मरे जस्तै भो॥

नमराज ढुंङ्गाना
लेखनाथ-4

Leave a Reply

Your email address will not be published. Required fields are marked *