फेरि आउँछौ किन ? जी केयन खडेरी गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010रोइरहेको स्वदेश हेर्न फेरि आउँछौ किन ? सगरमाथाका ती गीतहरू तिमी गाउँछौ किन ?