तिहार कृष्ण घिमिरे गीति कविता by k amardeepOctober 27, 20101 Commentधेरै भयो घरतिर नगाको रोई रोई आँशुसँग चाडवाड मनाको गोरु र कुकुरको पनि तिहार आयो परदेशीलाई घरको यादले सतायो।
“चाँदनी” कृष्ण घिमिरे गजल by k amardeepJanuary 18, 20107 Commentsजून जस्तो मुहार छदै छ,चाँदनी पो किन चाहियो हरेक रातहरु मधुमास भए,बिहानी पो किन चाहियो? विश्वाश गरि सुम्पीदियौ,लाली जोबन एक अर्कालाई दुबैको मन एउटै भए,मनोमानी पो किन चाहियो?
‘आएँ म’ कृष्ण घिमिरे गजल by k amardeepJanuary 15, 20101 Commentतिम्रो लागि सारा दुनियाँ, छोडेर आएँ म बा-आमा र संगीको विश्वाश, तोडेर आएँम। थाहा छैन तिमीलाई पाउनु, हार हो कि जीत मेरो जीवनका लक्ष्य तिमी तिरै, मोडेर आएँ म।