मेरो गाउँघर गङ्गा खत्री बाल कविता मुना २०६७ साउन by kbsAugust 25, 2010पहाडको फेदीमा मेरो घर छ गाउँको पुछारमा नदी बग्दछ नजिकै जङ्गलमा मृग घोरल छन् मयुर नाच्दछन् कोइली गाउँछन्