मान्छे गणेश घिमिरे 'मार्मिक' लघु कथा मधुपर्क २०६६ मंसिर by kbsDecember 30, 2009उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।