अन्नपूर्ण र मनास्लुको संगम प्रदीप पोखरेल भौगोलिक समीक्षा नेपाल साप्ताहिक by kbsJune 20, 2011लमजुङ-मनाङ जोड्ने सडक निर्माण कार्यले गति लिन थालेपछि लमजुङको सदरमुकाम बेसीसहर सुनसान हुने त होइन भन्ने चिन्ता छाएको थियो।