महासागर बल्दैन कसैगरी प्रभाकर पण्डित गजल by gorkhesailoJuly 26, 20106 Commentsझरीमा रुझेर सूर्य गल्दैन कसै गरी शीतको भार वृक्ष ढल्दैन कसै गरी । असम्भव नै छैन भन्छन् जित्नेहरू तर चाहेर रुखमा मोती फल्दैन कसै गरी । रोकिन्न समययात्रा काँडेबार लाए पनि घडीको सुई उल्टो दिशा चल्दैन कसै गरी ।
मान्छे हुन जानिएन प्रभाकर पण्डित गजल by kbsDecember 30, 2009मान्छेहरू जस्तै मान्छे हुन जानिएन गोहीले झैँ आँसु झारी रुन जानिएन