Skip to content

भीम खरेल

मान्छे हुनुको अर्थमा

  • by

मान्छे हुनुको अर्थमा
भोक र अभावमा बाँच्नु होइन भने
मानबहादुरले एक पेट खान पाउनुपर्छ
मानबहादुरले एक आङ लाउन पाउनुपर्छ