Skip to content

प्रेम आंग्देम्बे

रुन्छ होला तिम्रो पनि मन

रुन्छ होला तिम्रो पनि मन स्मृतिहरू समेटेर
म पनि त अन्योलमा छु नि किनारहरू नभेटेर
वारिपारी बनाइदियो विवशताको भेलले
जंघार तरी आऊँ झैँ लाग्छ छालहरू नहेरेर