bihani bishnu अन्य विधा ( कविता) by biku79January 29, 2010सुनौलो सपना बाट झसङ्ग बिउझंछु न त चराहरुको चिरबिर सुनिन्छ नत सुर्यको पहिलो किरण ने नुहाएको सुन्दर हिमाल को आभाष नै पाइन्छ बिहान बिउझंछु न आमाले बनाएको तातो चिया नै पाइन्छ