“भेलेनटाईन” गोबिन्द गद्य कविता by gobindaFebruary 8, 20101 Comment“भेलेनटाईन” त्यों प्रेम दिवसको दिन ! तिमीलाई के दिऊँ उपहार प्रिया !!!! जहाँ तिमी छौ अनि म ! तिमीबाट के लिऊँ उपहार प्रिया !!!
सपनीमा मात्र किन ! गोबिन्द गीति कविता by gobindaFebruary 4, 2010सपनीमा मात्र किन ! बिपनी मै आइदेऊ तिमी !! उराठ यो निर्झर जिन्दगीमा ! बहार बनी छाइदेऊ तिमी !!