सपनीमा मात्र किन !
बिपनी मै आइदेऊ तिमी !!
उराठ यो निर्झर जिन्दगीमा !
बहार बनी छाइदेऊ तिमी !!
एक्लै एक्लै हिड्दा आज!
एकान्त नै प्यारो लाग्छ !!
कल्पिएर तिमीलाई एक्लै कतै हराउँदा !
जिन्दगी नै बेग्लै हुन्छ आफै भित्र रमाउँदा !
मिठो प्यार न्यानो माया !
मैले तिमीलाई दिएको छु !
साथ तिम्रो पाए मैले !!
