Skip to content

शुस्मा

“किन यती साह्रो भो ??”

“किन यति गाह्रो भो ??”

जिन्दगीको गोरेटोमा
सम्झौता गर्न गाह्रो भो ।
पल पलको उताड तनाबलाई
सह्र्स्व स्विकार्न साह्रो भो ।।

हिम्मतले काढंथे अनकन्टार पहाड
पाइलै किन ठप्प रोकिन्छ यो ?