पत्थरलाई देउता सम्झी पुजेपछि यस्तो भयो भूपेन्द्र तिम्सिना गजल मधुपर्क २०६७ मंसिर by kbsDecember 25, 2010पत्थरलाई देउता सम्झी, पुजेपछि यस्तो भयो । मन उस्तै होला भन्ने, बुझेपछि यस्तो भयो ।