महेशको खुल्दुली नवीन तिम्सिना बाल कथा मुना २०६७ चैत by kbsApril 9, 2011महेशलाई आज पढ्नमा खासै ध्यान गएको छैन । कक्षामा पढ्नमा राम्रो र अनुशासित विद्यार्थी मानिए पनि उसको व्यवहार आजअलि फरक भएको उसका शिक्षक प्रकासले बुझिसकेका छन् । आज महेशको ध्यान अन्त कतै मोडीएको छ भन्ने उसलाई लागिसकेको छ ।