यो मनको पीर भन्न भा’छैन रोहित असीम गजल by rohit aseemMay 9, 2010यो मनको पीर भन्न भा’छैन गडेको छ तीर भन्न भा’छैन आँखा कहिल्यै ओभानो भएन कति बगे नीर भन्न भा’छैन बेचैनीमा सास बढ्न थाले मन छैन थिर भन्न भा’छैन पीरको भारी कहाँ बिसाउ?
आँसु अविरल बग्न थाल्यो रोहित असीम गजल by rohit aseemApril 14, 2010आँसु अविरल बग्न थाल्यो धोएर गाजल बग्न थाल्यो पहाड बन्छु भन्ने हिउ हेर बनेर तरल बग्न थाल्यो अटेन बेदना मनमा अब गरेर हलचल बग्न थाल्यो बगर लग्ने सागरको रहर
हरेक साँझ म पिएर मात्तिएको हुन्छु रोहित असीम गजल by rohit aseemMarch 28, 20102 Commentsहरेक साँझ म पिएर मात्तिएको हुन्छु उदास यो जिन्दगीदेखि आत्तिएको हुन्छु धुजा धुजा भै फाटेको जिन्दगी चलाउन टाल्छु यता, उता तर च्यातिएको हुन्छु
तकदिर मेरो चुक्दैछ आजकल रोहित असीम गजल by rohit aseemMarch 25, 20106 Commentsतकदिर मेरो चुक्दैछ आजकल दुख दैलोमा ढुक्दैछ आजकल खुशीको मुहान त तिमी नै हौ बाँध लगायौ सुक्दैछ आजकल