राडी, घ्याम्पो र ठेकी अम्बर रिजाल संस्मरण गोरखापत्र दैनिक (शनिबार) by kbsMay 1, 2011झण्डै नब्बे वर्ष अगाडिको कुरा हो । वर्तमान तेह्रथुम जिल्लाको एउटा गाउँ, खान्दानी परिवार, शुद्ध पहाडी ढाँचाका दुईटा घर, तिनै घरको संयुक्त आँगनमा छोरीलाई मैतालु पठाउन आमाबा घरभित्र वा बाहिर निस्कन्छन् ।