स्वचालित देश चरण प्रधान गद्य कविता मधुपर्क २०६७ असोज by kbsSeptember 15, 2010कसले चलाइरहेको छ यो देश ? बीच सडकमा लम्पसार सुतिरहेका खातेहरुले वा गोला, बारुदको नशाले चूर मातेहरुले ?