Skip to content

जय राज जोशी

ओछयानभरि आँसु (देउडा गीत)

सपना रोइकन दैब ओछयानभरि आँसु
दुबईमा खरानी भयो हाड, छाला र मासु

जा-जा भैंसी अल्का लेक चर भैंसी सालीमा
राति आँसु सिरानीमा दिन आसु गालीमा

देउडा गीत

देउडा गीत

रिन ले पर्देशी भया छड्या जन्म भुमी
बाल बच्चा कि जतन गरे दिन काटे मुइ भुनी

काज बार कि रुलु टुलु धुलो चामल पिसी
सम्झी सम्झी जिउ झुरन्छ घर अाइजा पर्देशी

तर देखिन मैले

तर देखिन मैले

सरकार त यहाँ नि रहेछ
तर कुर्शी को तछाड मछाड देखिन मैले

गाडी त यहाँ पनि गूड्ने रहेछ
तर जलेर धुवा धुवा भएको देखिन मैले

महिला र बाल बालिका यहाँ नि रहेछन