नारी हामी संघर्शको जंघार तर्नु छ तारा कार्की गजल by kbsDecember 28, 2010नारी हामी संघर्शको जंघार तर्नु छ चुलो चौको मात्र हैन संघार तर्नु छ पुराना कु-संस्कारहरूलाई तोडी अब त हामीले महासमर तर्नु छ