Skip to content

सञ्जु बजगाईं

ग्यासच्याम्बर छेउबाट

  • by

“म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् ।

क्रस रोड

  • by

“मिस्टर मोरिस…मिस्टर मोरिस…!” म ओछ्यानबाटै चिच्याएँ।

“के भयो ? टेबल ल्याम्प ननिभाई सुत्नुपथ्र्यो नि !” ऊ मेरो कोठासँगै जोडिएको कोठाबाट बोल्दै निस्कियो र मेरो कोठाको बत्ती बालिदियो।