Skip to content

संघर्ष बुढाथोकी

मेरो सामरथ्य

  • by

मनको अँध्यारो कोठामा
अजंगको छाया बोकेर हिँडिरहन्छु म
पहाडको अन्तरंग बुझ्न
कालो बादलको लिस्नु चढेर
अश्लील मागहरूको आकृति काखीमा च्यापेर
सपनाको वस्ती खोज्न