मधुपर्क २०६७ वैशाख

यो सडक कसको हो ?

  • by

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओडार छोड्ने दिन

  • by

पैसाले पदले अपार मदले सारै घमण्डी बनी
ढाँचा-फुर्ति गरेर हिँड्छ मनुवा यस्तो र उस्तो भनी
सारै सुन्दर मूल्यवान बहुतै मैले बनाएँ घर
भन्दै फुल्दछ जो बडो म हुँ भनी सोच्दै नसोची तर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अँध्यारोमा वसन्त

  • by

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो सामरथ्य

  • by

मनको अँध्यारो कोठामा
अजंगको छाया बोकेर हिँडिरहन्छु म
पहाडको अन्तरंग बुझ्न
कालो बादलको लिस्नु चढेर
अश्लील मागहरूको आकृति काखीमा च्यापेर
सपनाको वस्ती खोज्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिउँझैँ आयौ हिउँझै गयो

  • by

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्र एक ढिक्का

  • by

कतै हामी हिन्दू कतै हामी बौद्ध
कुनै छौं किराँती कुनै हामी सिख
कोही छौं क्रिस्तानी कोही मुसलमान
जात धर्म खालि महिला पुरुष ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाम्रो चाहना

  • by

नव्य नेपालको कल्पना गर्दथ्यौं
लोकतन्त्रसँगै जीविका गर्दथ्यौं
सोच यो पूर्ण भो राजतन्त्रै ढल्यो
फेरियो शासनै क्रान्तिले त्यो गल्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विदेशमा नेपाली भाषा र साहित्य

  • by

नेपाली भाषा र साहित्यका क्षेत्रमा वि.सं. २०६६ चैत ५-९ मा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन’ अत्यन्त महत्त्वपूर्ण र उपलब्धिमूलक सम्मेलनका रूपमा सम्पन्न भएको छ । त्रिमूर्ति निकेतनद्वारा स्थापित ‘लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की समारोह समिति’ले ‘महाकवि देवकोटा शताब्दी महोत्सव’ भव्यरूपमा मनाउनेक्रममा वर्षको अन्त्यतिर सम्पन्न भएको यो सम्मेलन नेपाली भाषा-साहित्यको इतिहासमा ‘कोशेढुङ्गा’को रूपमा स्थापित हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ हर्ष खन्याउँछौं

  • by

कति वर्ष बिते यस्ता वर्षैवर्ष गनी गनी
उस्तै छन् दर्दका आँसु सहस्रौँ वर्षमा पनि ।
भोकोभोकै छ त्यो पेट आङ नाङ्गै छ यो पनि
कति वर्ष बिते खाली-पेट, आङ भरौँ भनी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •