अँधेरी रातमा यशोदा अधिकारी गद्य कविता मधुपर्क २०६७ वैशाख by kbsJune 9, 2010जङ्गलको अन्धकार गोलाईमा रातले जव अँधेरो बाल्छ, उत्तेजित यी हातहरू ल्ाालटिन बोकेर जङ्गल ढकनी उघार्छन् ।