मेरो भनाइ सुस्मिता खड्का बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010सडक बन्द भयो भन्छन्, के गरेर हिँड्नु स्कुल बन्द भयो भन्छन्, मैले कहाँ पढ्नु