लसुन विपिन पौडेल बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010धर्तीमाथि खातैखात लामा-लामा पात माटोभित्र डल्लो फल्ने हुन्छ मेरो जात