नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ तुलसा पाठक गीति कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ नखोलेरै अधरको मुस्कान मिठो लाग्छ ।