‘नेपाल’ गङ्गानाथ कोइराला छन्द कविता by gorkhesailoJuly 16, 2010नेपाल यो देश विचित्र कै छ संसार सारा यस भित्र नै छ । अनेक छन् पर्यटकीय ठाउँ नवीनता नाच्द छ गाउँ गाउँ ॥ सर्वोच्च हाम्रो हिम टाकुरा छ डाँफे छ राम्रो यहीँ गुराँस । अथाह छन् स्रोत यहाँ लुकेका हामी भने खोज्न अझै चुकेका ॥