Skip to content

हृदयप्रसाद मिश्र

उहाँ मिटिङमा हुनुहुन्छ

  • by

आजको जमाना व्यस्त जमाना, व्यस्त जमानाका सबै मान्छेहरू पनि आ-आफ्नै तरिकाले व्यस्तै छन् । साँच्चै भन्ने नै हो भने अहिलेको जमाना पावर र टावरको जमाना, डेटिङ र भिजिटिङको जमाना, इटिङ र मिटिङको जमाना ।