तिमी प्रतिमा विवश राई गीति कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012आँखाको नानीमा तिमी आकासको जूनमा तिमी लाखौँ ताराहरूमा तिमी मुटुको स्पन्दनमा तिमी ।
वैचारिक युद्ध लडौँ प्रतिमा विवश राई गद्य कविता नेपाल साप्ताहिक by kbsDecember 31, 2010म प्रेमको कुरा गर्छु तिमी युद्धको विपरीत ध्रुवमा उभिएका हामी कसरी एउटै विन्दुमा उभिन सक्छौँ ?