लोकतन्त्रको पीडा करुणा सिग्देल 'कृष्ण' गीति कविता मधुपर्क २०६७ असोज by kbsSeptember 15, 2010जन्मिएँछु अन्जानमा हुर्किएँछु सगोलमा चिनाएँछु अरुलाई आफूलाई चिन्न सकिनँ खडेरीको हुरी आयो उडाई लग्यो पातसरी पछारिएँ यो भूमिमा जुरुक्क उठी हिन्न सकिनँ ।