बिरामी धर्मेन्द्र विह्वल सामाजिक कथा मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011रातको करिब दुई बजिरहेको थियो । अस्पतालको एउटा कोठा । निस्पृह रात । सबै निद्रादेवीको शरणमा ।