सपुत देशको विन्दु लामा गीति कविता मधुपर्क २०६७ असोज by kbsSeptember 15, 2010देशलाई माया गर्नेले, आमालाई रुवाउँदैन सच्चा देशभक्त बन्नेले, आमाको मन दुखाउँदैन ।