Skip to content

सहिशा घिमिरे

SahishaGhimire

जीवन भारको कहानी हैन

भ्रमित आकांक्षामा जीवन भारको कहानी हैन
लेख्दैमा आँसुले सानु त्यो हारको कहानी हैन ।

रोपेर छातीमा पीडा रगतकै आँसु बगेपिन
खुदै सम्पर्कमा छु तर स्वीकारको कहानी हैन ।