Skip to content

जीवन भारको कहानी हैन

SahishaGhimire


भ्रमित आकांक्षामा जीवन भारको कहानी हैन
लेख्दैमा आँसुले सानु त्यो हारको कहानी हैन ।

रोपेर छातीमा पीडा रगतकै आँसु बगे पनि
खुदै सम्पर्कमा छु तर स्वीकारको कहानी हैन ।

हिजोको सुन्दर विगत आज कहाली लाग्दो छैन
सत्यतामा नै बाँचेकी छु अहङ्कारको कहानी हैन ।

जे भयो विगतमा रहोस विगतकै गर्भभित्र
थियो केही भुल त्यो कम्सल संस्कारको कहानी हैन ।

चावाहिल काठमाण्डौ।
मो ९८४१५८१२०४

3 thoughts on “जीवन भारको कहानी हैन”

  1. शहिसा जी लेख त राम्रो लेख्नु
    शहिसा जी लेख त राम्रो लेख्नु भयो नी (चन्द्र भण्डारी )दुबै बाट

  2. एकदम सकारात्मक सन्देश। मन
    एकदम सकारात्मक सन्देश। मन पर्यो है!

  3. Mitho lagyoरोपेर छातीमा पीडा
    Mitho lagyoरोपेर छातीमा पीडा रगतकै आँसु बगे पनि, खुदै सम्पर्कमा छु तर स्वीकारको कहानी हैन ।

    manojmansun@yahoo.com (Kuwait)

Leave a Reply

Your email address will not be published. Required fields are marked *