तिमी कहाँ ? भरतप्रसाद लामिछाने गीति कविता by gorkhesailoAugust 14, 2010पानी बिना माछा कहाँ फूल बिना भमरा काहाँ म सिद्धिएको छु यहाँ म रित्तिएको छु यहाँ । सधैँ साथ दिन्छु भन्थ्यौ आजै तिमी कहाँ कहाँ ?