शहीदको सम्झना गरी नवराज चलिसे राष्ट्रिय कविता by nawaraj chaliseSeptember 25, 20103 Commentsशहिदको सम्झना गरी १ मिनेट मौन बसेको के अर्थ देशको निम्ति मर्यो भनी दुई थोपा आसुँ खसेको के अर्थ युद्ध गर्न जाँदा खेरी भाग्दा गोली पसेको के अर्थ देशको निम्ति मर्यो भनी दुई थोपा आसुँ खसेको के अर्थ